समानुपातिकतर्फ एमाले अग्रस्थानमा, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

काठमाडौं, २४ मंसिर । पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेले सबैभन्दा बढी मत पाएर पहिलो स्थान लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

आइतबार बिहानसम्म समानुपातिकतर्फको मतपरिणाम यस्तो छ-
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा-२४००
७. विवेकशील साझा-८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);