काठमाडाैं । पछिल्लो समय समाजीक सञ्जाल देखि सञ्चार माध्यमसम्म रुदै गरेका किसानहरुका तस्बीरले राम्रै स्थान ओगटेको छ । राजनीतिक दलका नेताहरुले पनि धानबाली नष्ट भएका किसानहरुलाई राहत दिनु पर्ने माग सरकार समक्ष गरिरहेका छन । प्रधानमन्त्री प्रभावित क्षेत्रको अवलोक गर्न गएका छन् । यी सबै परिदृष्य हेर्दा किसान प्रति चौतर्फी रुपमा सहानुभुती बढ्दै गएको छ । तर सधै राज्यबाट उपेक्षित किसानहरुले यस पटक उचित क्षतीपुर्ति पाउलान त? भन्ने प्रश्न उठेको छ ।
कहिले सम्म रुनुपर्ने हो, कृषिप्रधान देशका किसानले ? (भिडियाेसहित)
ताजा समाचार
South Africas Trusted Online Betting Platform
२ मिनेट अघि
Tiki-taka Wikipedia
७ घन्टा अघि
Nine Film 2009
१७ घन्टा अघि




