हुम्लालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हुम्लालाई चीनले दियो स्वास्थ्य र खाद्य सामग्री

हुम्ला। उत्तरी छिमेकी चीनले नेपालको सीमावर्ती जिल्ला हुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार चिनियाँ विदेश मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रका स्थानीय अधिकारीले हुम्लालाई स्वास्थ्य तथा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

यो सहयोगलाई राजदूत यान्छीले महामारीविरुद्ध दुई देशको संयुक्त लडाइँको एक महत्वपूर्ण पक्ष भनेकी छन् ।

हुम्लामा नेपाल र चीनबीच सीमा विवाद देखिएको भन्दै अध्ययन समितिले हालै द्विपक्षीय छानविन गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);