कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको एक सय दिन पूरा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको एक सय दिन पूरा (भिडियाेसहित)

काठमाडाैं । आज नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको एक सय दिन पूरा भएको छ । सरकार गठन भएको १०० दिने अवधिलाई हनिमुन पिरयड भनिन्छ जुन सरकारले भविष्यमा गर्ने सम्पूर्ण कामको रोडम्याप तयार पार्ने समयावधि पनि हो । एउटा जटिल राजनीतिक परिस्थितिमा विभिन्न पाँच दल मिलेर बनेको देउवा नेतृत्वको सरकारले आफ्नो हनिमुन पिरियडमा केकस्ता कामहरू गर्न सक्यो त ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);