जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जापानमा ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प

earthaquake-bhukampa

एजेन्सी । जापानमा शक्तिशाली भूकम्प गएको छ । राजधानी टोकियोबाट पूर्व रहेको चिवालाई केन्द्रबिन्दु बनाएर ६ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो । शुक्रबारको भूकम्प सन् २०११ पछिकै शक्तिशाली भएको जनाइएको छ ।

भूकम्पबाट केही भवन तथा संरचना भत्किएका छन् । भूकम्पपछि सुनामीको खतरा नभएको जनाइएको छ । भूकम्पले पुर्‍याएको  क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);