पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०७९, शुक्रबार

पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

Leave a Reply