कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु 

धनगढी । कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । कैलाली, घोडाघोडी नगरपालिका ९ फारम बस्ने धर्म बिष्टको छोरा ५ वर्षीय कमल बिष्टको मृत्यु भएको हो । सोही ठाउँस्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर बिहीबार दिउँसो उनको मृत्यु भएको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);