बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरको भुकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरको भुकम्प

काठमाडौं । देशको पश्चिम क्षेत्रमा भूकम्पको महसुस गरिएको छ । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र जानकारी दिएको छ ।

मंगलबार दिउँसो २ः ५० मा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);