भुकम्पमा परेकाको उद्धारमा खटिन मुख्यमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भुकम्पमा परेकाको उद्धारमा खटिन मुख्यमन्त्रीको निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले मंगलबार दिउँसो बाजुरा, बझाङलगायत विभिन्न स्थानमा गएको भुकम्पले क्षति पुराएकोमा दु;ख व्यक्त गरेका छन् । विभिन्न निकायका प्रमुखहरुलाई रावलले भुकम्पमा परेकाको उद्धार तथा उपचारमा खटिन समेत निर्देशन दिएका हुन् । उनले ति क्षेत्रमा भएको क्षति विवरण संकलन गर्न पनि निर्देशन दिएका छन् ।

हिजो देशको पश्चिम क्षेत्रमा भूकम्पको महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । मंगलबार दिउँसो २ः ५० मा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको जनाइएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस भएको स्थानीयहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);