बाजुरामा भूकम्पका कारण दर्जनौं घरहरु भत्किए, थप विवरण आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बाजुरामा भूकम्पका कारण दर्जनौं घरहरु भत्किए, थप विवरण आउन बाँकी

काठमाडौं । मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ः४३ मा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ ।

भूकम्पका कारण बाजुरामा एक दर्जन बढी घर भत्किएका छन् । भूकम्पका कारण हालसम्म मानविय क्षति भएको विवरण भने आइनपुगेको बाजुराका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । थव विवरण भने आउँन बाँकी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);