भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प

एजेन्सी । भारतको असम आसाम केन्द्रबिन्दू भएर ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार बिहान ७ बजेर ५१ मिनेटमा ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको महशुस दुईपटक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण बिजुली बन्द भएको छ भने घर भत्किएका छन् तर क्षतिको यकिन जानकारी भने आइसकेको छैन । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका पूर्वी क्षेत्रहरुमा समेत महशुस गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);