मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प

एजेन्सी । मेक्सिकोमा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा गएको भुकम्पको धक्का महशुस २ सय ३० माईल टाढा रहेको राजधानी मेक्सिको सिटी सम्म परेको छ ।

अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्प पश्चात् मुख्य शहरहरुमा समेत विजुली अवरुद्ध भएको छ । मेक्सिकोमा केही दिन यता निरन्तर वर्षाका कारण बाढी पनि आईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);