काठमाडौं ।बैशाख २८ गते बुधबार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनताएको छ । भूकम्पका कारण दार्चुलामा भने हाल सम्म कुनै पनि क्षेतीको विवरण प्राप्त नभएको दार्चुलामा बसेर पत्रकारीता गरिरहेका बासुदेव बढुले जनाकारी दिएका छन् ।
दार्चुलाबाट तिस कि.मि. पश्चिम भारतमा केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प
ताजा समाचार
सरकार चरम असफलतातर्फ उन्मुख भयोः वर्षमान पुन
१ घन्टा अघि
माईतीघरमा नारा–बालेन सरकारको हातमा रगत छ
१ घन्टा अघि




