बारा । जितपुर सिमरा उपमहानगरपालिका–२१ बाट करिब १५ केजी अवैध लागूऔषध गाँजा सहित एक तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जना छन् । उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई गाँजा सहित फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बारामा १५ केजी गाँजासहित तीन जना पक्राउ
ताजा समाचार
६ आरोपित हिरासतको भित्ता फोरेर भागे, खोजी जारी
१७ मिनेट अघि
संघीयता धरमराएसँगै प्रचण्डको चेतावनी |
१ घन्टा अघि
माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन
१ घन्टा अघि
गृहमन्त्रालय पाउन रविलाई सकस
२ घन्टा अघि