लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०७९, सोमबार

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

जाजरकोट । उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ । डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो । विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply