खुम्बुमा लेक लागेर अष्ट्रेलियन नागरिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खुम्बुमा लेक लागेर अष्ट्रेलियन नागरिकको मृत्यु

sagarmatha

काठमाडौं, ११ बैशाख । सोलुखुम्बुमा लेक लागेर एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । खुम्बुपासाङल्हमु गाँउपालिका, ४ फुरुचेमा लेक लागेर अस्ट्रलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो ।

नेपाल टे«ड कम्पनीमार्फत सगरमाथाको बेस क्याम्प घुम्न आएका मार्गजको उकालो चढ्दै गर्दा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । घटना स्थलबाट आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव काठमाडौं पठाइने प्रहरीले जनाएको छ । यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);