सोलुखुम्बुमा लेक लागेर बेलायती पर्यटकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सोलुखुम्बु, २६ असोज । सोलुखुम्बुमा एक बेलायती पर्यटकका लेक लागर मृत्यु भएको छ ।

बिहीबार बिहान बेलायतका नागरिक टेरेन्स जोन जस्लीङको लेक लागेर सुतेकै ठाउँमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार, असोज १७ गते भ्रमणका लागि नेपाल आएका टेरेन्स जोन जस्लीङ गोकियो पुगेर फर्कने क्रममा लेक लागेर बिरामी भएका थिए ।

उनको सोलुखुम्बुको खुम्बु पासङ ल्हामु गाउँपालिका ४ स्थित दोलेमा सुतेकै ठाउँमा बिहान ३ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);