काठमाडौँ ।
आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु÷कुहिरो लाग्नेछ ।





