ताइवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ताइवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प

एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणपूर्वी ताईवानमा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको ताइवानको केन्द्रीय मौसम व्युरोले जनाएको हो । तर, अमेरिकी भौगोलिक सर्वेक्षण निकायले भने भूकम्पको म्याग्निच्युड ६ दशमलब २ मात्र रहेको जनाएको छ ।

उत्तरपूर्वी यिलान जिल्लामा केन्द्रबिन्दु रहेकोे भूकम्पको गहिराई ६७ किलोमिटर रहेको छ । भूकम्प १० सेकेन्डसम्म रहेको थियो । ताइवानमा बारम्बार भूकम्प जान्छ । तर, आईतबारको भूकम्प केही वर्षयताकै शक्तिशाली भएको जनाइएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);