असोज १ गतेबाट काठमाडौंका विद्यालय खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

असोज १ गतेबाट काठमाडौंका विद्यालय खुल्ने

काठमाडौं । काठमाडौं जिल्ला भित्रका सबै निजी तथा सामुदायिक विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् ।

सामेबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, जिल्ला भित्रका सबै महानगरपालिका र नगरपालिकाका प्रतिनिधिको संयुक्त बैठकले असोज १ गतेदेखि सम्पूर्ण विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

बैठकले स्थिति सामान्य रहे असोजबाट विद्यालय खोल्न अनुमति दिए पनि यसबारेमा अन्तिम निर्णय स्थानीय तहले गर्ने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);