भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ९ सय भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९ सय ४८ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ सय १९ को मृत्यु भएको छ । भारतमा हालसम्म चार लाख ४० हजार ७ सय ५२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४३ हजार ९ सय ३ सहित भारतमा तीन करोड २१ लाख ८१ हजार ९ सय ९५ संक्रमणमुक्त भईसकेका छन् । भारतमा हाल चार लाख ४ हजार ८ सय ७४ सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी भारतमा हालसम्म ६८ करोड ७५ लाख ४१ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);