मंगलबार सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

मंगलबार सुनको मूल्य ५ सय रुपैँयाले बढ्यो, तोलाको कति ?

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको मूल्य ९१ हजार ६ सय रुपैँया कायम भएको छ । सोमबार सुनको मूल्य ९१ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । सोमबार १ हजार १ सय ९० मा कारोबार भएको चाँदी मंगलबार १ हजार २ सय रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);