सोमबार सुनको मूल्य २ सय रुपैँयाले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

सोमबार सुनको मूल्य २ सय रुपैँयाले बढ्यो

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य २ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार मूल्य ९१ हजार १ सय रुपैँया कायम भएको छ । आइतबार सुनको मूल्य ९० हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । आइतबार १ हजार १ सय ८० मा कारोबार भएको चाँदी आइतबार १ हजार १ सय ९० रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);