सुनको मूल्य प्रतितोलामा एक सय रुपैँया घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनको मूल्य प्रतितोलामा एक सय रुपैँया घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रति तोलामा एक सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोलामा एक सय रुपैँयाले घटेर ९१ हजार ४ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि आइतबार सुन प्रतितोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा झिनो गिरावट आएको बेला चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार २ सय ३० मा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि एक हजार २ सय ३० नै रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);