प्रतितोला ४ सयमा बृद्धि सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतितोला ४ सयमा बृद्धि सुनको मूल्य

काठमाडौं, १ चैत। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोलामा ४ सय रुपैँयाले बढेर ८६ हजार ६ रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन प्रतितोला ८६ हजार २ सय रुपैँयामा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी प्रतितोला १२ सय ७० रुपैँयामा कारोबार भईरहेको महासघंले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);