सोमबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सोमबार सुनको मूल्य स्थिर

काठमाडौं, २ चैत। नेपाल बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला ८६ हजार ६ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य सोमबार पनि ८६ हजार ६ सय नै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुनको मूल्यमा प्रतितोला ४ सय रुपैँयाले बढेको थियो । सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा बृद्धि भएको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैँयामा बृद्धि भएर प्रतितोला १ हजार २ सय २५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);