सुनको मूल्य बढ्यो, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं, ५ चैत । नेपाल बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलामा ८७ हजार २ सय निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैँयामा सुनको कारोबार गरिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २० रुपैँयाले बृद्धि भएको छ। बुधबार १ हजार २ सय ७० रुपैँयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार २ सय ९० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);