आइतबार सुनको मूल्य ३ सय रुपैँयाले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आइतबार सुनको मूल्य ३ सय रुपैँयाले घट्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य ३ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ९० हजार ९ सय रुपैँया कायम भएको छ । शुक्रबार सुनको मूल्य ९१ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि १५ रुपैँयाले घटेको छ । शुक्रबार १ हजार १ सय ९५ मा कारोबार भएको चाँदी आइतबार एक हजार १ सय ८० रुपैँया कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);