सुनको मूल्यमा आइतबार पनि सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनको मूल्यमा आइतबार पनि सामान्य वृद्धि

काठमाडौं । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यमा दुई सय रुपैँयाले वृद्धि भएको हो । गत शुक्रबार ९१ हजार ३ सय कारोबार भएको सुनको मूल्य आइतबार ९१ हजार ५ सय कायम गरिएको महासंघले जनाएको छ ।

त्यसैगरी आइतबार चाँदीको मूल्यमा १५ रुपैँया वृद्धि भएको छ । शुक्रबार एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३ सय २५ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);