आइतबार सुनको मूल्य स्थिर, चाँदी महंगियो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आइतबार सुनको मूल्य स्थिर, चाँदी महंगियो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य स्थिर रही प्रतितोलाको ९१ हजार ६ सयमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि सुन प्रतितोलाको ९१ हजार ६सयमा नै कारोबार भएको थियो ।

सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि भएको छ । शुक्रबार एक हजार २ सयमा कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार दुई सय १० निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);