आज पनि बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सय रुपैँयाले वृद्धि भई प्रतितोलाको ९० हजार ७ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि गएको शुक्रबार सुन प्रतितोलाको ९० हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ३ सय रुपैँयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);