उकालो लाग्दै सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

उकालो लाग्दै सुनको मूल्य

काठमाडौं । सोमबार सुन प्रतितोलाको ९१ हजार रुपैँया निर्धारण गरिएको छ । आज सुनको मूल्यमा तीन सय रुपैँयाले बढेर प्रतितोलाको ९१ हजार निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुन प्रतितोलाको ९० हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य भने सोमबार पनि स्थिर रहेको छ । आईतबार एक हजार ३ सय रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज पनि १ हजार ३ सय नै निर्धारण गरिएको छ । यसअघि आइतबार पनि चाँदीको मूल्य स्थिर रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);