साेमबार सुनको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साेमबार सुनको मूल्य स्थिर

काठमाडौं । साेमबार सुनको मूल्य स्थिर रहेकाे छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्यमा स्थिर रहेकाे हो । आइतबार ९१ हजार ५ सय कारोबार भएको सुनको मूल्य साेमबार ९१ हजार ५ सय नै कायम गरिएको महासंघले जनाएको छ ।

त्यसैगरी साेमबार चाँदीको मूल्यमा पनि १५ स्थिर रहेकाे छ । आइतबार एक हजार ३ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३ सय २५ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);