साेमबार सुनको मूल्य १ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

साेमबार सुनको मूल्य १ सयले बढ्याे

काठमाडौं । साेमबार सुनको मूल्य १ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य ९२ हजार १ सय रुपैँया कायम गरिएको छ । आइतबार सुनप्रति तोलाको ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य स्थिर रहेकाे छ । महासंघका अनुसार आइतबार एक हजार २ सय ७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य साेमबार पनि एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);