साेमबार सुनको मूल्य २ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

साेमबार सुनको मूल्य २ सयले बढ्याे

काठमाडौं । साेमबार सुनको मूल्य २ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य ९२ हजार ८ सय रुपैँया कायम गरिएको छ । आइतबार सुनप्रति तोलाको ९२ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएकाे छ । महासंघका अनुसार आइतबार एक हजार २ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य साेमबार एक हजार २ सय ९० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);