साेमबार सुनको मूल्य २ सयले घट्याे | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

साेमबार सुनको मूल्य २ सयले घट्याे

काठमाडौं । साेमबार सुनको मूल्य २ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य २ सयले घटेर ९२ हजार २ सय रुपैँया कायम गरिएको छ । आइतबार सुनप्रति तोलाको ९२ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा प्रतितोला ५ रुपैँयाले घटेकाे छ । महासंघका अनुसार आइतबार एक हजार ३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य साेमबार एक हजार ३ सय १० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);