मंगलबार सुनको मूल्य २ सय बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मंगलबार सुनको मूल्य २ सय बढ्याे

काठमाडौं । मंगलबार सुनको मूल्य २ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य २ सयले बढेर ९२ हजार ४ सय रुपैँया कायम गरिएको छ । साेमबार सुनप्रति तोलाको ९२ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा प्रतितोला १० रुपैँयाले बढेकाे छ । महासंघका अनुसार साेमबार एक हजार ३ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार ३ सय २० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);