मंगलबार सुनको मूल्य ४ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

मंगलबार सुनको मूल्य ४ सयले बढ्याे

काठमाडौं । मंगलबार सुनको मूल्य ४ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ९३ हजार २ सय रुपैँया कायम गरिएको छ । साेमबार सुनप्रति तोलाको ९२ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने गिरावट आएकाे छ । महासंघका अनुसार साेमबार एक हजार २ सय ९० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य मंगलबार एक हजार २ सय ८० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);