बुधबार सुनको मूल्य ७ सयले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार सुनको मूल्य ७ सयले घट्याे

काठमाडौं । बुधबार सुनको मूल्य ७ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९२ हजार ५ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुनप्रति तोलाको ९३ हजार २ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि गिरावट आएकाे छ । महासंघका अनुसार मंगलबार एक हजार २ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार २ सय ६० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);