बिहीबार सुनको मूल्य ७ सयले घट्याे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बिहीबार सुनको मूल्य ७ सयले घट्याे

gold shop

काठमाडौं । बिहीबार सुनको मूल्य ७ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९१ हजार ८ सय रुपैँया कायम गरिएको छ । बुधबार सुनप्रति तोलाको ९२ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा १० रुपैँयाले बढेकाे छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ६० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);