बिहीबार सुनको मूल्य ५ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

बिहीबार सुनको मूल्य ५ सयले बढ्याे

काठमाडौं । बिहीबार सुनको मूल्य ५ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ५ सयले बढेर ९३ हजार २ सय रुपैँया कायम गरिएको छ । बुधबार सुनप्रति तोलाको ९२ हजार ७ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा प्रतितोला ५ रुपैँयाले बढेकाे छ । महासंघका अनुसार बुधबार एक हजार ३ सय १५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार ३ सय २० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);