बिहीबार सुनको मूल्य ३ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिहीबार सुनको मूल्य ३ सयले बढ्याे

काठमाडौं । बिहीबार सुनको मूल्य ३ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९२ हजार ४ सय रुपैँया कायम गरिएको छ । बुधबार सुनप्रति तोलाको ९२ हजार १ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज १५ रुपैँयाले बढेकाे छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ५५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७० रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);