बुधबार सुनको मूल्य ३ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

बुधबार सुनको मूल्य ३ सयले बढ्याे

काठमाडौं । बुधबार सुनको मूल्य ३ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ३ सयले बढेर ९२ हजार ७ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुनप्रति तोलाको ९२ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा प्रतितोला ५ रुपैँयाले घटेकाे छ । महासंघका अनुसार मंगलबार एक हजार ३ सय २० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार ३ सय १५ रुपैँया कायम गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);