बुधबार सुनको मूल्य ३ सयले घट्याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बुधबार सुनको मूल्य ३ सयले घट्याे

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९२ हजार रुपैँया कायम गरिएको छ । मंगलबार सुनको मूल्य ९२ हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आज पनि स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);