बुधबार सुनको मूल्य ४ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बुधबार सुनको मूल्य ४ सयले बढ्याे

gold and silver

काठमाडाैं । बुधबार सुनको मूल्य ४ सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ९२ हजार २ सय रुपैँया कायम गरिएको छ । मंगलबार सुनको मूल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य १० रुपैँयाले घटेकाे छ । मंगलबार एक हजार ३ सय ३० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३ सय २० निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);