बुधबार सुनको मूल्यमा गिरावट, प्रतिताेला कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुधबार सुनको मूल्यमा गिरावट, प्रतिताेला कति ?

काठमाडौं । बुधबार सुनको मूल्य ४ सयले घटेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८८ हजार ८ सय निर्धारण गरिएको छ । यसअघि मंगलबार सुन प्रतितोला ८९ हजार २ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा बुधबार गिरावट अएको छ । मंगलबार एक हजार २ सय ५ रुपैँया कारोबार भएको चाँदीकाे मूल्य मंगलबार एक हजार १ सय ९० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);