मंगलबार सुनको मूल्य २ सयले बढ्याे | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

मंगलबार सुनको मूल्य २ सयले बढ्याे

काठमाडौं । मंगलबार सुनको मूल्य २ सयले बढेकाे छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८९ हजार २ सय निर्धारण गरिएको छ । यसअघि साेमबार सुन प्रतितोला ८९ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा मंगलबार गिरावट अएको छ । साेमबार एक हजार २ सय १५ रुपैँया कारोबार भएको चाँदीकाे मूल्य मंगलबार एक हजार २ सय ५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);