साेमबार पनि सुनको मूल्यमा भारी गिरावट, प्रतिताेला कति ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

साेमबार पनि सुनको मूल्यमा भारी गिरावट, प्रतिताेला कति ?

काठमाडौं । साेमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार रुपैँयाको गिरावट सँगै ८९ हजारमा निर्धारण गरिएको छ । यसअघि आइतबार सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि साेमबार गिरावट अएको छ । आइतबार एक हजार २ सय ४० रुपैँया कारोबार भएको चाँदीकाे मूल्य साेमबार एक हजार २ सय १५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply