फेरी बढ्यो सुनको मूल्य, तोलाकाे कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फेरी बढ्यो सुनको मूल्य, तोलाकाे कति ?

काठमाडौं ।  मंगलबार सुनको मूल्यमा  ३ सय रुपैँयाले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर प्रतितोलाको ९२ हजार ३ सय रुपैँया निर्धारण गरिएको छ ।

यसअघि साेमबार सुनको मूल्यमा सय रुपैँयाले बढेर ९२ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी मंगलबार चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी तोलामा १५ रुपैँयाले घटेर प्रतितोला एक हजार ३ सय ४५ रुपैँयालमा निर्धारण गरिएको छ । यसअघि साेमबार चाँदी प्रतितोलाको एक हजार ३ सय ६० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);