३ सय रुपैयाँले बढ्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । साेमबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य ३ सय रुपैँयाले बढेर ९२ हजार ८ सयमा कारोबार भएको छ । यसअघि आइतबार सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि ५ रुपैँयाले वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य ५ रुपैँयाले बढेर एक हजार ३ सय ५५ निर्धारण गरिएको छ । यसअघि आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ५० मा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);